क्रूसमा मर्नुभयो येशू
र जिउनुभो खोज्न पापीलाई
क्षमा गर्नुहोस् दोष र पाप
मुक्तिदाता प्रभु मित्र
जीवन मेरो नौलो बनाउनुहोस्
केवल बाँच्न तपाईंको निम्ति ।

उद्धारको गीत